Nepali Video
Nepali Audio
TV Serials
Nepali News
Title:
सपिङ डेटिङ रेस्टुरेन्ट
केटीः भोली सपिङ जाउ पर्सि डेटिङ जाँउ अनि अर्को दिन रेस्टुरेन्ट जाँउ
केटाः ओके त्यसो भए आज पशुपति जाउ हुन्न ?
केटीः किन जाने पशुपति ?
केटाः भिक माग्न